0 COMMENTS

चितवन२१जेष्ठ०७४/ चितवनको भरतपुरका केही क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चिवतनले निषेधित क्षेत्र घोषणा गरेको हो । चिवतनका मालपोत चोक, चौविस कोठी, हाकीम चोर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।