0 COMMENTS

काठमाडौं२० जेठ०७४/ निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतपत्र च्यातेपछ गणना रोकिएको एकसातापछि आयोगले यस्तो निर्णय गरेको हो । हेर्नुस् आयोगको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।