0 COMMENTS

काठमाडौं२० जेठ०७४/व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तावक र प्रधानमन्त्री प्रचण्डको समर्थनमा देउवाले उम्मेदवारी दर्ता गराएका हुन।

भोली ११ बजे संसदमा प्रधानमन्त्री पदको लागि निर्वाचन हुनेछ। प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको उम्मेदवारीको लागि कुनै निर्णय गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।