0 COMMENTS

भक्तपुर १९जेष्ठ०७४/ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ गम्चा डेरा गरी बस्ने ओखलढुङगा घर भएका २५ वर्षीय लोकबहादुर तामाङ झुण्डिएर तथा उनको २२ वर्षीया श्रीमती आसिका बस्नेत मृत अवस्थामा फेला परेका छन् ।

उनीहरूलाई बिहीबार कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा तामाङलाई पंखाको हुकमा सलको पासो लगाई झुण्डिएको तथा बस्नेतलाई कोठाको ओछ्यानमा मृत अवस्थामा फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।अाजकाे राजधानी दैनिकमा खबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।