0 COMMENTS

काठमाडौं१८ जेठ०७४/ सरकारले महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । म्यागासेसे पुरस्कार विजेता बैज्ञानिक पुनको राष्ट्रिय अविष्कार केन्द्रको विस्तारका लागि सरकारले उक्त रकम दिन लागेको हो।
राष्ट्रिय अविष्कार केन्द्रको क्षमता बिस्तार गर्न उद्योग मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ अनुदान सययोग उपलब्ध गराउन बजेटमा व्यवस्था गरिएको उद्योग मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।