0 COMMENTS

काठमाडौं१८ जेठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रकृयाबाट सरकार गठनका लागि आब्हान गरेकी छिन् । राष्ट्रति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसिमामा सहमति हुन नसकेपछि आज बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी हुन् ।

संविधानको धारा २ सय ९८ को उपधारा ३ अनुसार बहुमतिय प्रकृयाका लागि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कर्यालयका प्रबक्ता मोहनप्रसाद वाग्लेले निकालेकाे विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।