0 COMMENTS

काठमाण्डाै१८जेष्ठ०७४/ सुर्खेतको विरेन्द्रनगर-१६ मा रहेको न्यु कोटेश्वर टायर उद्योगमा अहिले भीषण आगलागी भएको छ । आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आएको छैन । दमकल नहुँदा आगो निभाउन समस्या परेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।