0 COMMENTS

काठमाडौं १४ जेठ०७४/ धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन् ।

धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस बाटैमा विगि्रएपछि यात्रुहरुलाई लिन स्कुल बस आएको थियो । तर, यात्रुहरु चढ्ने क्रममा त्यही बस दुर्घटनाभयो ।बस सडकबाट करिव २०० मिटर तल पाखोबासीमा खसेको छ । घाइतेहरुको उद्दार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।