0 COMMENTS

चितवन१४जेठ ०७४/चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र नकेपा माओवादी केन्द्रकी रेणु दाहालबीच नगर प्रमुखमा रोचक प्रतिस्पर्धा भइरहेको बेला नगर उपप्रमुखमा भने कांग्रेसले बाजी मारेको छ भने वडा नं१९ र २० काे ६ हजार १ सय ६२ मत गन्न बकी हुुदा रेनु र देवी बीच  राेचक प्रतीस्पर्धा भएकाे छ अब दुइ बीचकाे मत अन्तर घटेर  ७८४ झरेकाे छ ।देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

उप प्रमुखमा भने पछिल्लो मत परिणाम अनुसार  कांग्रेसकी पार्वती शाह ६ हजार ३ सय ९९ अग्रता लिएकी छिन् । तर मतगणना गर्न अब ६ हजार १ सय ६२ मात्र बाँकी छ । उनको विजयको औपचारिक घोषणा गर्न मात्र बाँकी छ ।

महानगरपालिकाको १९ र २० वडाको मतगणना गर्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार शाहले ४४०७९ हजार मत प्राप्त गरेकी छिन् । उनकी प्रतिद्वन्दी विद्या शर्माले ३७६८० मत प्राप्त गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।