0 COMMENTS

काठमाण्डौ१४,जेष्ठ०७४/ काठमाण्डौ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गरेका छन् ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८ हजार बढी मतले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् ।

यद्यपि, अन्तिम परिणाम सार्वजनिक गरिएको छैन् । केही बेरमा औपचारिक घोषणा गरेर मात्रै मत परिणाम सार्वजनिक गरिने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।काठमाण्डौं महानगरको उपप्रमुखमा भने नेपाली कांग्रेसका हरिप्रभा खड्गी विजयी हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।