0 COMMENTS

काठमाडौं१३, जेठ०७४/ चितवनको भरतपुर महानगरपालिका १७ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । १७ नम्बर वडाको मतगणना सम्पन्न हुँदासम्म प्रमुख पदमा नेकपा एमालेका देबी ज्ञवाली १५ सय ८३ मतले अगाडि छन् । प्राप्त पछिल्लो विवरण अनुसार ज्ञवालीले ३७ हजार ५ सय १६ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३५ हजार ९ सय ३३ मत प्राप्त गरेकि छिन् ।

काँग्रेसका गढ मानिएका वडाहरुमा समेत गठबन्धन उमेद्बार दाहालको अपेक्षाकृत मत नआएपछि माओवादी केन्द्रका नेताहरु आश्चर्यमा परेका छन् ।

गढ मानिएका वडाहरुको गणना सकिँदै जाँदा समेत अग्रता खासै घटाउन नसक्नुले अब रेणुले जित्नका लागि चमत्कार हुनुपर्ने जानकारहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।