0 COMMENTS

काठमाडौं१३ जेठ०७४/ गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेको छ ।काठमाडौंबाट गएको विमान नाइन एन एकेवाइ विमान २ बजेर ५ मिनेट जाँदा दुर्घटनामा परेको हो । मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनास्थलमा अहिले उद्दार कार्य चलिरहेको छ । विमान दुई टुक्रा भएको छ । विमानका क्याप्टेन त्यहिँ अड्किएको र निकाल्ने प्रयास भइरहेको छ भने एयरहोस्टेजलाई उद्दार गरेर अस्पताल लगिएको छ । विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।