0 COMMENTS

चितवन, १३ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायमै छ ।
यस्तो छ पछिल्लो मत परिणाम
मेयर
एमाले ,देवी ज्ञवाली – ३६९५८
गठबन्धन ,रेणु दाहाल – ३५३०१

उपमेयर
काङ्ग्रेस ,पार्वती शाह -३८९९४
एमाले ,दिव्या शर्मा -३३६३६

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।