0 COMMENTS

काठमाडौं११ जेठ,०७४/भरतपुर महानगरपालिकाको ताजा मत परिणाम आएको छ। वडा नम्बर २५ को मतगणना सकिदाँ प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालको मतअन्तर घट्दो छ।

पछिल्लो परिणाम अनुसार एमालेका ज्ञवालीले ३० हजार ६ सय ८२ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले २८ हजार ९ सय ३३ मत ल्याएकी छिन्।

२५ नम्बर वडामा एमालेलाई झट्का लागेको हो। यो मन्तअन्तर १७४९ को छ। अझै थुप्रै वडाको मत गन्न बाँकी भएकाले कांग्रेस-माओवादी गठबन्धन आफ्नो जित हुनेमा ढुक्क रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।