0 COMMENTS

गोरखा,११ जेठ ०७४ / गोरखाका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ ।उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता रहेका कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।