0 COMMENTS

काठमाडौं १०, जेठ०७४/नेकपा एमालले काठमाडौं महानगरको २१ वडामा प्यानल नै जितेको छ । दुई हजार ६ सय ५७ मतसहित एमालको चुडामणि बज्राचार्य विजयी भएका हुन् । निकतम प्रतिद्धन्द्धी कांग्रेसका गोविन्द रञ्जितले ८३० मत मात्र ल्याउन सके ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।