0 COMMENTS

काठमाडौँ१०जेष्ठ०७४/ प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गर्नुहुनेछ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।प्रधानमन्त्री दाहालले मङ्गलबार नै संसद्मा गर्ने भनिएको सम्बोधन संसद् बैठक बस्न नसक्दा अन्तिम समयमा आएर स्थगन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।