0 COMMENTS

काठमाण्डाै१०  जेठ ०७४/स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेले १ सय २० स्थानमा विजयी बन्दै पहिलो पार्टी बनेको छ ।एमालेले ४६ नगरपालिका र ७४ गाँउपालिकामा विजय हासिल गरेकहो । नेपाली कांग्रेसले १ महानगर २९ नगरपालिका र ७४ गाँउपालिका सहित १ सय ४ स्थानमा विजयी भएको हो ।तेस्रो ठुलो दल माओवादी केन्द्रले ९ नगरपालिका र ३७ गाँउपालिका प्रमुखमा विजयी हुँदै ४६ स्थानमा आफ्नो कब्जा जमाएको छ । त्यस्तै संसदको चौथो ठूलो दल राप्रपा नेपालले एक गाँउपालिका जित्दा डा. बाबुराम भट्टराईको नयाँशक्ति नेपालले १ स्थानमाविजयी भयो ।राष्ट्रिय जनमोर्चा नेपालले एक स्थानमा विजय हासिल गर्यो भने एक स्थानमा मजदुर किसान पार्टीले एक नगरपालिकामा कब्जा जमायो । त्यस्तै स्वतन्त्रले तीन गाँउपालिका प्रमुखमा जीत दर्ता गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।