0 COMMENTS

काठमाडौं१० जेठ ०७४ / काठमाडौं महानगरपालिकाको मेयरमा  अहिलेसम्म १ लाख २५ हजार ९ सय मत गणना हुदा विबेकलील नेपालीकाे तर्फबाट मेयर पदकाे लागी उमेदवारी दीएकी रन्जु दर्शनाकाे १५ हजार ३ सय ७१ मत प्राप्त गरीसकेकी छीन उनी अहीले तेस्राे पाेजीसनमा रहेपनी २१ बर्षकाे उमेरमानै मेयर पदमा अाफ्नाे दमदार दाबेदारी राखेकी रन्जुकाे अझै मत बढने अाकलन गरीएकाे छ । हाल सम्मकाे मत परीणाम अनुशार  एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता बढाउनुभएको छ । 

मेयर
एमाले, विद्यासुन्दर शाक्य – ४१ हजार ३ सय ५४
कांग्रेस, राजुराज जोशी – २९ हजार ६ सय ३६
विवेकशील नेपाली, रञ्जु न्यौपाने – १५ हजार ३ सय ७१
साझा पार्टी, किशोर थापा – ११ हजार ५ सय ९३
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ४ हजार ६ सय ५०
उपमेयर
कांग्रेसकी हरिप्रभा खड्की – ३८ हजार १ सय ३१
एमाले–राप्रपा तालमेल, राजाराम श्रेष्ठ – २५ हजार ५ सय ७१
साझा पार्टी, निरुपमा यादव – ७ हजार ५१
माओवादी केन्द्र, शुशीला पौडेल – ६ हजार १ सय ९५

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।