0 COMMENTS

काठमाडौं१० जेठ०७४ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ ।

मंगलबार संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन नै गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका थिए ।एमालेले दोस्रो चरणको निर्वाचनसम्म प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने तर्क गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।