0 COMMENTS

काठमाडौं९,जेठ ०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार ३ बजेमात्र सम्बोधन गर्नु हुने भएको छ । अहिले १ बजे मन्त्रीपरिषद बैठक बस्ने भएकाले प्रधानमन्त्रीको सम्बोधनको समय सरेको हो । यसअघि ११ बजे बस्ने भनिएको संसद बैठक १ बजेका लागि सारिएको थियो । त्यसपछि फेरि ३ बजेलाई सरेको हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।