0 COMMENTS

काठमाडौं ९ जेठ०७४/ भूकम्पपीडितका लागि खरिद गरिएको ५० हजार बन्डल जस्तापाता अझै वीरगन्जस्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएको छ ।

भूकम्पपीडितलाई अनुदानमा दिन साल्ट ट्रेडिङ कर्पोरेसनले दुई वर्षअघि खरिद गरेको ५० हजार बन्डल जस्तापाता गोदाममै थन्किएको आजको राजधानी दैनिकमा खबर छ ।दुई वर्षअघि भूकम्पपीडितलाई उपलब्ध गराउन सरकारले साल्ट ट्रेडिङलाई ५० हजार बन्डल जस्तापाता खरिद गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार खरिद गरेर ल्याएको ५० हजार बन्डल जस्तापाता वीरगन्जस्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।