0 COMMENTS

 काठमाडौं ९ जेठ०७४/काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दाबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ ।

काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का कांग्रेसतर्फका प्रत्याशीद्धारा उजुरी दायर भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।निर्वाचन आयोग र एमालेबाट नगरपालिकाको वडा नम्बर १ मा निर्वाचित पदाधिकारीबिरुद्ध दायर उजुरीमा निर्वाचन बदरको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।