0 COMMENTS
मेयर उद्धव खरेल तथा उप मेयर रमा रार्इ

काठमाडौं८ जेठ०७४ / काठमाडौंको बूडानिलकष्ठ  नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद एमालेले जितेको छ ।आज दिउँसो  सार्वजनिक मत परिणाम अनुसार प्रमुख पदमा एमालेका  उद्धव खरेल तथा उप प्रमुखमा रमा रार्इले बूडानिलकष्ठ नगरपालिका बाट शानदार मत प्राप्त गरी बिजयी हुनुभएकाे छ ।

बुडानिलकष्ठ नगरपालिकाकाे १३ वटा वडाहरू बाट नेकपा एमालेका मेयर पदका बीजयी उमेदवार उद्धव  खरेलले १३ हजार ३४६ मत पाए भने उप मेयर रमा रार्इ ले १३ हजार १८८  मत प्रप्त गरि बीजयी हुनु भयकाे हाे उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका उमेदवार राजु श्रेष्ठ र उप मेयर मा सुभद्रा खड्का ले उमेदवारी दिनुभएकाे थीयाे जस्मा राजु श्रेष्ठ ८ हजार ९२७ मत  र सुभद्रा खड्काले ९ हजार ७६८ मत  प्राप्त गर्नु भएकाे छ  ।

मअाेबादि केन्द्रका मेयर रबिन अधीकारीले ३७९०, उप मेयर हेमा अधीकारी ३०९२  तथा राप्रपाकाे तर्फबाट मेयर सानुकान्छ श्रेष्ठ  १४४५, उप  मेयर साबित्रा केसी  ९११ मत प्राप्त गर्नु भएकाे छ ।।

बूढानिलकण्ठ नगरपालिकामा ने.क.पा.एमालेले मेयर र उपमेयर  सहित १,२,३,५,७,८,९,१०,११,१२ र १३ को वडा अध्यक्ष साहीतकाे सम्मुर्ण प्यानलनै जीतेकाे छ भने नेपाली काङ्ग्रेसका  वडा नं. ४ मा राजु खड्का र वडा नं. ६ मा नविन केसीले वडा अध्यक्षमा विजय हासिल गरेका हुन । नयाँ सम्बिधानपछिकाे पहिलाे नगरप्रमुखकाे रूपमा उद्धव खरेल तथा उप मेयर रमा रार्इ समाजकाे अावाजकाे  तर्फबाट हार्दिक बधाइ तथा  सफल कार्यकालकाे  शुभकामना !!!

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।