0 COMMENTS

काठमाडौं८ जेठ०७४ / काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद एमालेले जितेको छ ।आज दिउँसो सार्वजनिक मत परिणाम अनुसार प्रमुख पदमा कृष्णहरी थापा ८ हजार ९ सय ६९ मतसहित बिजयी भएका हुन् ।उपप्रमुख पदमा पनि एमालेकै बिन्दु सिंखडा निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।