0 COMMENTS

ललितपुर८ जेठ०७४/ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ मा माओवादी केन्द्रको प्यालन नै विजयी भएको छ । २२ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारलाई २ मतले पछि पार्दै माओवादी केन्द्रका अम्वीरमान शाक्य विजयी भएका हुन् ।

शाक्यले १२८० मत प्राप्त गरे भने नेकपा एमालेका प्रेमभक्त महर्जनले १२ सय ७८ मत प्राप्त गरे ।२१ नम्बर वडामा पनि माओवादी केन्द्रका रवीन्द्र महर्जनको पूरै टिमले जित हात पारेको छ । महर्जनले १२ सय ३५ मत प्राप्त गरे भने नेकपा एमालेका मदन कृष्ण डंगोलले ९ सय ७५ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।