0 COMMENTS

चितवन८,जेष्ठ०७४/  बैशाख ३१ गते आईतवार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रमको लगभग अन्तिम चरणमा पुगेको छ ।

यसैक्रममा भरतपुर महानगरपालिका मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार नेकपा एमालेको अग्रता कायम छ । अहिले सम्मको मत परिणाममा एमालेका देवी ज्ञवाली २०१६७ मत ल्याएर अगाडि छन् भने, माओवादी केन्द्र र कांग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले १८४४० मतल्याएर दोश्रो स्थानमा छन् ।दाहाल ज्ञवाली भन्दा १७ सय मतअन्तरले पछाडि छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।