0 COMMENTS

काठमाडौं८,जेठ०७४/ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी हुनभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका मदनकृष्ण ड‌ंगोलले ९ सय ६ मत ल्याउनुभएको छ । कांग्रेसका बेखमुनी महर्जनले ७ सय ९८ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।