0 COMMENTS

वीरगंज ७ जेठ २०७४ /वीरगंज उपमहानगरपालिका–१९ का तीस वर्षीय सुरजकुमार सोनारलाई प्रहरीले पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ।जनकपुरस्थित अप्सरा लजमा बसेका सोनारको साथबाट प्रहरीले एक थान स्वचालित पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरेको हो।विशेष सुराकीका आधारमा खानतलासी गर्दा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सोनारसँगै कोठामा बसेका धनुषा गणेशमान चारनाथ नगरपालिकाका अजयकुमार यादव र मिथिला बिहारी गाउँपालिका–५ का उपेन्द्रकुमार साहलाईसमेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।