0 COMMENTS

काठमाडौं ७ जेठ०७४/ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै राजनीतिक पार्टीभित्र उजुरी पर्ने क्रम सुरु भएकमो छ ।

निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष एक दर्जन बढी मौखिक उजुरी परेका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष कांग्रेसले निकालेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय स्थानीय तहमा विजय हासिल गरेको छ ।संसद्मा ठूलो दल भएर पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा दोस्रो पोजिसनमा देखिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।