0 COMMENTS

काठमाडौं ६, जेठ०७४/काठमाडौं महानगरपालिकाको वडा नम्बर २५ को वडाध्यक्षमा नेपाली कांग्रेसका नीलकाजी शाक्य विजयी भएका छन्। शाक्यले १५ सय २५ मत पाएर विजयी भएका हुन्।
शाक्यका निकटतम प्रतिद्वन्दी एमालेका बावुराजा मर्हजनले १४ सय ४० मत पाए। सोही वडामा महिला सदस्यमा एमालेकी रमिता कमल स्थापित, खुला सदस्य तर्फबाट काँग्रेसका राजेश डंगोल र एमालेका डार्बिन श्रेष्ठ निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।