0 COMMENTS

काठमाडौं ६, जेठ०७४/५१ हजार मत गन्दा नेकपा एमालेका विद्यासुन्दर शाक्यले १७०४५ मत ल्याएका छन्। उनी भन्दा ५ हजार ३ सय मत कम ल्याउँदै नेपाली कांग्रेसका राजुराज जोशी ११ हजार ६ सय ८५ मत सहित दोस्रो स्थानमा छन्।त्यस्तै विवेकशील नेपाली दलकी रञ्जु दर्शनाको मत ६ हजार ८ सय ४ छ भने साझा पार्टीका किशोर थापाको ५ हजार ६६ मत आएको छ।त्यस्तै माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १ हजार ९ सय ५९ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।