0 COMMENTS

काठमाडौं,५जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडानं १०मा नेकपा एमालेलेकाे तर्फबाट नवराज भट्टरार्इ  अाफ्नाे पुरै प्यानल सहीत  वडा अध्यक्षमा बिजयी हुनु भएकाे छ ।याे बिजय सहित एमालेकाे बुढानिलकष्ठ नगरपालिकाे चारवटा वडामा अाफ्नाे प्यानल सहीत  विजय हासील गरेकाे छ । केही दिन अगीमात्र गणना गरीयकाे मत परीणाममा   वडा नं १३  चुनीखेलमा  एमालेकाे तर्फबाट श्री कृष्ण श्रेष्ठ सहित प्यानल ,  वडा नं १२ मा शम्भु भट्टरार्इ वडाअध्यक्ष सहीत पुरा प्यानल र वडा नं ११मा राजु अधीकारी वडा अध्यक्ष सहितकाे प्यानलनै बिजय घाेषणा भइसकेकाे छ ।

भरखर घाेषणा भएकाे नतीजा अनुशार वडानं १० मा  एमाले का उमेदवार नवराज भट्टरार्इले २४१०  मत प्राप्त गर्नु गरी बीजयहुनु भएकाे छ  नव निर्वाचीत भट्टरार्इ बुढानिलकाष्ठ नगरपालिकाकाे लागी एमालेका सबैभन्दा कम उमेरका वडाअध्यक्ष पदका उमेदवार हुन ।नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा श्याम डाेटेल सहीतकाे  प्यानल  चुनाबी मैदानमा रहनु भएकाे थीयाे । चुनावमा काङ्ग्रेसका उमेदवार श्याम डाेटेलले  १०३३  मत प्राप्त गर्नु भएकाे छ ।

 मेयर र उप मेयरमा भने नेपाली काङ्ग्रेसका उमेदवार राजु श्रेष्ठ ११३१ उप मेयरमा सुभद्रा खड्का १०८६ मत प्राप्त गरेकाछन भने    एमालेमा मेयर पदमा उद्दब खरेल ले २३३९  ,उप मेयरमा रमारार्इ ले २४५० मत प्राप्त गर्नु भएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।