0 COMMENTS

चितवन५ जेठ०७४ /निक्कै चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकोको प्रतिष्पर्धा थप रोमाञ्चक भएको छ । माओवादीकी उम्मेदवार रेणु दाहालले पहिलो पटक एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछि पार्न सफल भएकी छिन् ।

९ नम्बरको मतगणना जारी रहेको अवस्थामा रेणुले देवीलाई १४७ मतले पछि पार्न सफल भएकी हुन् । रेणुले १४६२० मत ल्याएकी छिन् भने एमालेका देवी ज्ञवालीले १४४७३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।