0 COMMENTS

काठमाडौं५ जेठ ०७४ /नेपाल आयल निगमले करिब १० अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो । सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब रुपैयाँ नाफा कमाएको निगमका निमित्त नायव प्रवन्ध निर्देशक नागेन्द्र शाहले बताए ।

स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेपछि निगमले दुई वर्षको अवधिमा सरकारलगायत विभिन्न वित्तीय संस्थाबाट लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरेर नाफामा गएको थियो । आजको नागरिक दैनिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।