0 COMMENTS

काठमाडौं, ४ जेठ०७४/ काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेस विजयी भएको छ।काँग्रेसका मोहन बस्नेतले ४६९८ मत ल्याइ दक्षिणकालीको मेयरमा विजयी भएका छन्। उनका प्रत्यासी एमालेका शशी शर्मा अर्यालले ४२६८ मत ल्याएका छन्। उपमेयरमा भने काँग्रेसका वसन्ती महर्जन तामाङले ४७४९ मत ल्याइ विजयी भएकी छिन्।उनकी प्रत्यासीएमालेकी मीरा आचार्य महर्जनले ४३३० मत ल्याएकी छिन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।