0 COMMENTS

भरतपुर,४ जेठ०७ ४ /भरतपुर महानगरको प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवालीले सुरुवाती अग्रता कायम राखेका छन्।प्राप्त पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले दाहालको भन्दा १६५८ मत बढी ल्याएका छन्। ज्ञवालीले ५५५६ मत ल्याउँदा दाहालले ३८९८ मत पाएकी छन्। मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।