0 COMMENTS

रुकुम ४जेष्ठ०७४/ सिकोट नगरपालिकाको वडा नं. १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् ।उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन् ।

पार्टीको आन्तरिक तथा विस्तार जनपरिचालनमा निकै खटिने केसीलाई मेयरमाा टिकट दिनुपर्ने माग उनकै पार्टीभित्र दरो रुपमा उठेको थियो । तर पार्टीभित्रको आन्तरिक समस्याका कारण पुरना नेता माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य देवीलाल गौतमलाइ मेयरमा उम्मेदारी दिने निर्णय भयो ।

त्यहि बेला सामान्य रुपमा असन्तुष्ट बनेका केसीकी श्रीमती प्रेमकुमारी सुनार केीलाई उपयेरमा उठाउने निर्णय माओवादी केन्द्रले गर्यो । निकै मेहनती केसी दाम्पती पार्टिभित्रका ईमान्दार र पार्टीका लागि जुनसुकै बेला खट्न तयारी हुनेमा चिनिन्छन् ।अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।