0 COMMENTS

काठमाडौं ४ जेठ०७४/काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा १२ सय बढी मतले अग्रता लिएका छन्। बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार शाक्यले ३६०० मत पाएका छन् भने जोशीले २३९० मत ल्याएका छन्।विवेकशील पार्टीकी रञ्जु दर्शनाको मत १४२६ रहेको छ। त्यस्तै साझा पार्टीका किशोर थापाले ७५६ मत पाएका छन्।माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४४१ मत पाएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।