0 COMMENTS

सिन्धुपाल्चोक, ३ जेठ०७४/ सिन्धुपाल्चोक जिल्लाको थाङ्गपाल गाउँपालिकाको वडाअध्यक्षमा मत बराबरी भएपछि गोलाप्रथाबाट छानिएको छ ।थाङ्गपाल गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा एमालेका पासाङ तामाङ र माओवादी उम्मेदवार शेरबहादुर तामाङ्गबीच बराबरी भएको हो । बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका पासाङ विजयी भएका छन् । उनीहरु दुबैले ४ सय ७४ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।