0 COMMENTS

ललितपुर३, जेठ ०७४ /ललितपुर महानगरको मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ।प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८२९३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार ८१४८ मत ल्याएका छन्। साझा पार्टीका उम्मेदवार रमेश महर्जनले ३५३५ मत पाएका छन्।मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।