0 COMMENTS

काठमाण्डाै३,जेष्ठ०७४/ स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ। हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि पछि छ।
हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्।

एमालेले विजय हासिल गरेका स्थानहरुः
१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही
२ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले
६ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले
७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ
९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी
१० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल
१२ सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने
१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का
१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा
१६ पर्वत, महाशिला गाउँपालिका: राजु पौडेल
१७ स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर
१८ जुम्ला, तिला गाउँपालिका: रतननाथ योगी
१९ जाजरकोट, भेरी नगरपालिका: सीपी घर्ती
२० हुम्ला , अदानचुली गाउँपालिका: दलु फडेरा
२१ कास्की, माछापुच्छ्रे गाउँपालिका : कर्णबहादुर गुरुङ
२२ स्याङ्जा, आँधिखोला गाउँपालिका: सुधिर पौडेल
२३ डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका : ओमबहादुर बुढा
२४ रसुवा, कालिका गाउँपालिका: सिताकुमारी पौडेल
२५ दोलखा, जिरी नगरपालिकाः टंक जिरेल

कांग्रेसले विजय हासिल गरेका स्थानहरुः
१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा (निर्विरोध)
४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले
५ मुस्ताङ, थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
६ जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी
१४ पर्वत, पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी
१५ सल्यान, त्रिवेणी गाउँपालिका: मानबहादुर डाँगी
१६ रसुवा, उत्तरगया गाउँपालिका : उपेन्द्र लम्साल
१७ गोरखा, भिमशेन गाउँपालिका : लीलानाथ लामिछाने
१८ जाजरकोट, बारेकोट गाउँपालिका: महेन्द्र शाही
१९ लमजुङ, मध्यनेपाल नगरपालिका: रमेशराज पाण्डे
२० काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका: प्रेमबहादुर तिमल्सिना
२१ जुम्ला, कनकासुन्दरी गाउँपालिका: नरवीर रावत
२२ मुगु , कार्मारोंग गाउँपालिका: छिरिङ क्याप्ने
२३ नवलपरासी, हुप्सिकोट गाउँपालिका: लक्ष्मी पाण्डे

माओवादीले विजय हासिल गरेका स्थानहरुः
१ डोल्पा, मुडकेचुला गाउपालिका: दतबहादुर शाही
२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२ तनहुँ, बन्दीपुर गाउँपालिका: पूर्णसिंह थापा
१३ वागलुङ , तारा गाउँपालिका: प्रकाश घर्ती

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।