0 COMMENTS

काठमाडौं ३ जेठ०७४/काठमाडौंको मत परिणान थप रोचक भएको छ । एमाले ३ सय ४३ मत अन्तरले अगाडि रहेको छ । कांग्रेसका राजुराज जोशीले ७ सय ४० मत ल्याएका छन भने एमालेका विद्यासुन्दर शाक्यले १ हजार ८३ मत ल्याएर अग्र स्थानमा छन ।त्यस्तै विवेकशील पार्टीकी रन्जु दर्शनाले ६ सय ६५ मत ल्याएर कांग्रेससँगको मत अन्तर कम गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।