0 COMMENTS

काठमाडौं,२जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडानं ११मा नेकपा एमालेलेकाे तर्फबाट राजु अधीकारी अाफ्नाे पुरै प्यानल सहीत ११ नं वडाकाे अध्यक्षमा बिजयी हुनु भएकाे छ ।याे बिजय सहित एमालेले बुडानिलकष्ठ नगरपालिकामा तेस्राे वडामा  विजय हासील गरेकाे छ ।केही समय अगाडी वडा नं १३  चुनीखेलमा  एमालेकाे तर्फबाट श्री कृष्ण श्रेष्ठ  र वडा नं १२ मा शम्भु भट्टराइले वडाअध्यक्ष सहीत अाफ्नाे पुरै  प्यानल  विजयी घाेषणा भर्इसकेका छन । वडानं ११ मा नेपाली काङ्गेस बाट अध्यक्षमा  अचुत पाैडेलकाे प्यानल  चुनाबी मैदानमा रहनु भएकाे थीयाे ।राजु अधीकारी र अचुत पाैडेलकाे  नीकैनै प्रतीस्पर्धा रहेकाे याे वडामा एमालेका राजु अधिकारीले बिजय हासील गरेका थीए । उक्त वडामा एमाले बाट राजु अधीकारीले १२५१ र नेपाली काङ्ग्रेसका अचुत पाैडेलले १०५६ मत प्राप्तगरेका छन ।  

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।