0 COMMENTS

काठमाडौं,२जेठ २०७४ /काठमाडौंको टोखामा नेपाली कांग्रेसको अग्रता कायम छ। हालसम्मको गणना भएको ७३०० मतमा मेयरका लागि कांग्रेसका उम्मेदवार हरिहर अधिकारीले ३१२३ मत पाएका छन्।
एमालेका प्रकाश अधिकारीले भने २३११ मत पाएका छन्। उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार अघि छन्। कांग्रेसकी रजनी थापाले २७५८ मत ल्याएकी छन् भने एमालेकी ज्ञानमाया डंगोलले २५४४ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।