0 COMMENTS

काठमाण्डाै २जेष्ठ०७४/ काठमाडौंको जिल्लाको बुढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। हालसम्मको गणनामा एमालेले ३११० मत पाएको छ। त्यस्तै काँग्रेसले २३६७ मत पाएको छ। एमाले ले बुनपाकाे २ वटा वडा हरूमा  अाफ्नाे पुरै प्यानलसहीतकाे बीजयी भइसकेकाे छ ।जस्मा वडा नं १२ मा शम्भु भट्टराइ र १३ मा श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्ष रहेका छन भने अहीले ११ काे मत गणना भइरहेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।