0 COMMENTS

जेष्ठ २, २०७४/ ललितपुरको महांकाल गाउँपालिकामा प्रमुखमा एमाले उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका छन् । उपप्रमुखमा एमालेकै कमला तामाङ विजयी भइन् । यो सहित ४ वडाध्यक्षमा एमाले उमेदवार विजयी भएका छन् । बाँकी १/१ वडामा कांग्रेस र माओवादी केन्द्र विजयी भएका हुन् ।

ललितपुरको महांकाल गाउँपालिकाबाट दाहालले २०८० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भिमसेन घिमिरेले १७२२ मत प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।