0 COMMENTS

जुम्ला २ जेठ २०७४/ जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रमतको झिनो अन्तरले एमालेलाई चार पराजित गरेको छ।हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १११७ मत सहित बिजयी बनेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भैबहादुर रोकायले १११४ मत ल्याएका थिए। चार मतले पछि परेकापछि एमाले  फेरि मतगणना गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।