0 COMMENTS

चितवन२ जेठ०७४/भरतपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म १ हजार ७३ मत गनिएको छ। एमाले उम्मेदवार देवी ज्ञवालीलाई माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छिन्।

रेणु दाहालले ४५१ मत ल्याएकी छिन् भने ज्ञवालीको ४ सय ३१ मत रहेको छ । त्यस्तै राप्रपाका बद्रि तिमिल्सिनाले ३४ मत ल्याएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।