0 COMMENTS

काठमाडौं २ जेठ०७४/ काठमाडौं महानगरपालिकाको मतगणनामा एमालेको अग्रता कायम नै छ।

नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले १७२ मत ल्याएका छन। दोस्रो नम्बरमा साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले १२० मत ल्याएका छन।तेस्रो नम्बरमा नेपाली कांग्रेसका राजुराज जोशीले १११ मत ल्याएका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।